मोहभङ्ग
Romanized: mohabhangga, mohabhangg, mohabhang, mohabhanga
कसैप्रति विश्वास हट्दाको स्थिति; पहिले रहेको विश्वासको पर्दाफास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैप्रति विश्वास हट्दाको स्थिति; पहिले रहेको विश्वासको पर्दाफास।
२.
मानसिक विकर्षण, उल्टो टुनामुना फुकाउने कार्य।