निगूढ
Romanized: nigudh, nigoodha, nigoodh, niguudh
मुस्किलले मात्र जान्न सकिने; रहस्यपूर्ण; अति गुप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मुस्किलले मात्र जान्न सकिने; रहस्यपूर्ण; अति गुप्त।
२.
(नाम)
जङ्गली मुगी।