विगठित
Romanized: vigathit, wigathita, wigathit, bigathita
टुक्रिएर गएको; फुस्किएको; फुक्लिएको; विघटित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
टुक्रिएर गएको; फुस्किएको; फुक्लिएको; विघटित।