गठित
Romanized: gathit, gathita
कुनै कार्यको सञ्चालनका लागि बनाइएको वा तयार पारिएको; गठन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कार्यको सञ्चालनका लागि बनाइएको वा तयार पारिएको; गठन गरिएको।