अपठित
Romanized: apathit, apathita
नपढेको; पढ्ने काम नगरेको; अपढ; अनपढ (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नपढेको; पढ्ने काम नगरेको; अपढ; अनपढ (व्यक्ति)।
२.
नपढिएको (पाठ वा लेख)।