पठित
Romanized: pathit, pathita
पढे-लेखेको; साक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पढे-लेखेको; साक्षर।
२.
विद्या हासिल गरेको; शिक्षित।