विगणित

Romanized: viganit, wiganita, wiganit, biganita

गणनाबाट हटाइएको; चुक्ता गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गणनाबाट हटाइएको; चुक्ता गरिएको।

सम्बन्धित शब्दहरू