गणित
Romanized: ganit, ganita
सङ्ख्या र परिणामसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्ख्या र परिणामसम्बन्धी विषयको शास्त्र; हिसाबको ज्ञान गराउने शास्त्र।
२.
गन्ने काम; गणना।
३.
(विशेषण)
हिसाब गरिएको; गणना गरिएको।