अगणित
Romanized: aganit, aganita
नगनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नगनिएको।
२.
गन्न नसकिने; धेरै; प्रशस्त।