अगणनीय

Romanized: agananiy, agananeeya, agananeey, agananiiy

अगण्य; गन्न नसकिने; गनिनसक्नु; असङ्ख्य; बेगन्ती; अनगन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अगण्य; गन्न नसकिने; गनिनसक्नु; असङ्ख्य; बेगन्ती; अनगन्ती।
२.
गणना गर्न लायक नभएको; तुच्छ; छुद्र।

सम्बन्धित शब्दहरू