गुणनीय

Romanized: gunaniy, gunaneeya, gunaneey, gunaniiy

शास्त्रहरूको अभ्यास आदि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शास्त्रहरूको अभ्यास आदि गर्ने काम।
२.
गुणन गर्न योग्य; गुणन गरिने।

सम्बन्धित शब्दहरू