परिगणनीय

Romanized: parigananiy, parigananeeya, parigananeey, parigananiiy

राम्ररी गन्न योग्य; गणना गर्न लायक; गनिरहूँ लाग्ने; गनूँगनूँजस्तो लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
राम्ररी गन्न योग्य; गणना गर्न लायक; गनिरहूँ लाग्ने; गनूँगनूँजस्तो लाग्ने।

सम्बन्धित शब्दहरू