परिगणक

Romanized: pariganak, pariganaka

गणना, हिसाब आदि गर्ने यन्त्र; क्यालकुलेटर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गणना, हिसाब आदि गर्ने यन्त्र; क्यालकुलेटर।
२.
परिगणन गर्ने; गणना गर्ने; हिसाब गर्ने।

सम्बन्धित शब्दहरू