परिगर्भिक

Romanized: parigarbhik, parigarbhika

गर्भिणीको दुध पिउँदा उत्पन्न हुने एक खालको रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गर्भिणीको दुध पिउँदा उत्पन्न हुने एक खालको रोग।

सम्बन्धित शब्दहरू