कारिगर
Romanized: kaarigara, kaarigar, karigar, karigara
धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी कारीगर]
१.
धातु, काठ, पत्थर आदिको राम्रो मूर्ति बनाउने व्यक्ति; कलाकार; शिल्पकार; शिल्पी।
२.
कलपुर्जाको काम गर्ने व्यक्ति; कालिगड।