परिगणित
Romanized: pariganit, pariganita
गणना गरिएको; गनिएको; गणनामा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गणना गरिएको; गनिएको; गणनामा आएको।
२.
अनुसूचीमा अङ्कित भएको, परेको वा दरिएको; गणनाद्वारा अनुसूचीमा अङ्कित भएको (आदिवासी, दलित, अल्पसङ्ख्यक आदि जाति वा वर्ग)।