गणनीय

Romanized: gananiy, gananeeya, gananeey, gananiiy

उल्लेख्य; उल्लेखनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गण्+अनीय]

१.
उल्लेख्य; उल्लेखनीय।
२.
गणना गर्न योग्य; गन्नलायक।

सम्बन्धित शब्दहरू