सङ्गठनात्मक
Romanized: sanggathanaatmaka, sanggathanaatmak, sanggathanatmaka, sanggathanatmak
मूल रूपमा सङ्गठन गरिने; मेल गराइने; जुटाइने (कुनै काम वा कार्यक्रम), (जस्तै- सङ्गठनात्मक उत्तर, सङ्गठनात्मक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मूल रूपमा सङ्गठन गरिने; मेल गराइने; जुटाइने (कुनै काम वा कार्यक्रम), (जस्तै- सङ्गठनात्मक उत्तर, सङ्गठनात्मक योजना, सङ्गठनात्मक विस्तार इ.)।