सङ्घर्षात्मक
Romanized: sanggharshaatmaka, sanggharshaatmak, sanggharshatmaka, sanggharsaatmaka
सङ्घर्षसँग सम्बन्धित; सङ्घर्षमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्घर्षसँग सम्बन्धित; सङ्घर्षमा आधारित।