सुसङ्गठित

Romanized: susanggathita, susanggathit, shusanggathita, sushanggathita

अङ्ग-प्रत्यङ्गहरू राम्ररी मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्ग-प्रत्यङ्गहरू राम्ररी मिलेको।
२.
राम्रो प्रकारले एकत्रित वा सुगठित भएको।
३.
राम्ररी सङ्गठित तुल्याइएको।

सम्बन्धित शब्दहरू