सुसङ्गत

Romanized: susanggata, susanggat, shusanggata, sushanggata

पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूर्वापर आधार मिली राम्रो सङ्गति देखिने; जुनसुकै दृष्टिले पनि युक्तिसङ्गत।
२.
राम्रो सङ्गत, सम्पर्क आदि भएको।
३.
(नाम) राम्रो सङ्गत; सत्सङ्ग।

सम्बन्धित शब्दहरू