विसङ्गत
Romanized: visanggata, visanggat, wisanggata, wisanggat
नमिलेको; बेमेलको; असङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नमिलेको; बेमेलको; असङ्गत।
२.
नसुहाउँदो; अयोग्य।