विसङ्गतिवादी
Romanized: visanggativaadi, visanggativadi, visanggatiwaadi, wisanggativaadi
विसङ्गतिवादमा विश्वास गर्ने; विसङ्गतिवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विसङ्गतिवादमा विश्वास गर्ने; विसङ्गतिवादको अनुयायी।