तर्कसङ्गत
Romanized: tarkasanggata, tarkasanggat, tarkashanggata, tarkasangat
तर्कद्धारा सिद्ध गरिएको (कुरा वा मत)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तर्कद्धारा सिद्ध गरिएको (कुरा वा मत)।
२.
युक्तियुक्त।