कुसङ्गी
Romanized: kusanggi, kusanggee, kushanggi, kusangee
खराब सङ्गत भएको; कुसङ्गतमा परेको; दुर्व्यसनी; कुलती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खराब सङ्गत भएको; कुसङ्गतमा परेको; दुर्व्यसनी; कुलती।
२.
दुर्जन।