प्रसङ्गी
Romanized: prasanggi, prasanggee, prashanggi, prasangee
प्रसङ्गले युक्त भएको; प्रसङ्गयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रसङ्गले युक्त भएको; प्रसङ्गयुक्त।
२.
प्रेम गर्ने; प्रेमी; अनुरागी।