बेप्रसङ्ग
Romanized: beprasangga, beprasangg, beprashangga, beprasang
प्रसङ्ग नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रसङ्ग नभएको अवस्था।
२.
प्रसङ्ग नमिल्ने; प्रसङ्ग नभएको; अप्रासङ्गिक।