स्त्रीप्रसङ्ग
Romanized: striprasangga, striprasangg, shtriprasangga, streeprasangga
पुरुषले वासनातृप्तिका लागि आइमाईसँग गर्ने सहवास; सम्भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरुषले वासनातृप्तिका लागि आइमाईसँग गर्ने सहवास; सम्भोग।
२.
आइमाईसँगको सम्पर्क ।
३.
महिला विषयक चर्चा वा सन्दर्भ।