कथाप्रसङ्ग
Romanized: kathaaprasangga, kathaaprasangg, kathaprasangga, kathaprasangg
कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कथा, उपन्यास आदिमा प्रसङ्गवश आउने विषय, वृत्तान्त।
२.
आधिकारिक कथानकअन्तर्गत रहने प्रासङ्गिक कथानक।