विस्तारित
Romanized: vistaarita, vistaarit, wistaarita, vistarit
फैलाइएको; विस्तृत गरिएको; फिँजाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
फैलाइएको; विस्तृत गरिएको; फिँजाइएको।