बेलीविस्तार
Romanized: belivistaara, belivistaar, beliwistaara, belivistar
सबै बेहोरा खुलाएर गरिएको वर्णन; पूरा बयान वा भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सबै बेहोरा खुलाएर गरिएको वर्णन; पूरा बयान वा भनाइ।