विक्रयकर

Romanized: vikrayakar, wikrayakara, wikrayakar, bikrayakara

बिक्रीको मूल्यको अनुपातमा सरकार वा अनुमतिप्राप्त संस्थाले उठाउने शुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिक्रीको मूल्यको अनुपातमा सरकार वा अनुमतिप्राप्त संस्थाले उठाउने शुल्क।

सम्बन्धित शब्दहरू