क्रयकर्ता
Romanized: krayakartaa, krayakart, krayakarta
खरिद गर्ने व्यक्ति; खरिदार; ग्राहकी; ग्राहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खरिद गर्ने व्यक्ति; खरिदार; ग्राहकी; ग्राहक।