क्रयशक्ति

Romanized: krayashakti, krayasakti

अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अत्यावश्यक उपभोग्य पदार्थ किन्ने क्षमता वा सामर्थ्य।
२.
अर्थशास्त्रमा जनताको आर्थिक स्तरको मापन गर्दा प्रयोग हुने शब्द।

सम्बन्धित शब्दहरू