अश्वशक्ति

Romanized: ashvashakti, ashwashakti, ashvasakti, asvashakti

घोडाको शक्ति बराबर नाप गर्ने एक नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडाको शक्ति बराबर नाप गर्ने एक नापो।
२.
आजभोलिको चलनअनुसार पौने सात मन वा ५५० पाउन्ड अथवा लगभग २५० किलोको भार एक फुट माथि उठाउनलाई चाहिनेजति तागत।

सम्बन्धित शब्दहरू