विक्रयलेख
Romanized: vikrayalekh, wikrayalekha, wikrayalekh, bikrayalekha
घर, जमिन आदिको बिक्रीमा बेहोरा, सर्त आदि लेखिएको कागजात; राजीनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घर, जमिन आदिको बिक्रीमा बेहोरा, सर्त आदि लेखिएको कागजात; राजीनामा।