विस्मयाकुल
Romanized: vismayaakula, vismayaakul, wismayaakula, vismayakul
विस्मयमा परेको; चकित भएको; छक्क परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विस्मयमा परेको; चकित भएको; छक्क परेको।