मृण्मय
Romanized: mrinmaya, mrinmay, mrnmay, mrnmaya
माटैमाटोले बनेको; माटाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
माटैमाटोले बनेको; माटाको।