वाङ्मय

Romanized: vaangmaya, vaangmay, vangmaya, waangmaya

गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह; ग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह; ग्रन्थ।
२.
(विशेषण) शब्दहरूले युक्त वा वाणी र वचनसित सम्बन्धित।
३.
वाक्यसम्बन्धी; वाक्यात्मक।

सम्बन्धित शब्दहरू