तन्मयता
Romanized: tanmayataa, tanmayat, tanmayata
तन्मय हुनाको भाव वा अवस्था; दिलोज्यानले लाग्नेपन; तल्लीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तन्मय हुनाको भाव वा अवस्था; दिलोज्यानले लाग्नेपन; तल्लीनता।