तन्मयासक्ति

Romanized: tanmayaasakti, tanmayaashakti, tanmayashakti, tanmayasakti

तल्लीन भएर भगवान्‌मा लग्गु हुने भाव वा पन; प्रेमी वा प्रेमिकामा दिलोज्यान भएर लट्ठ हुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तल्लीन भएर भगवान्‌मा लग्गु हुने भाव वा पन; प्रेमी वा प्रेमिकामा दिलोज्यान भएर लट्ठ हुने अवस्था।

सम्बन्धित शब्दहरू