विषयासक्ति
Romanized: vishayaasakti, vishayasakti, wishayaasakti, visayaasakti
सांसारिक विषयसुखप्रतिको लिप्सा; विषयवासनामा अत्यधिक अनुरक्ति; भोगविलासमा तल्लीन; विषयमा लागु हुने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सांसारिक विषयसुखप्रतिको लिप्सा; विषयवासनामा अत्यधिक अनुरक्ति; भोगविलासमा तल्लीन; विषयमा लागु हुने प्रवृत्ति।