संसक्ति
Romanized: sansakti, sangsakti, samshakti, shamsakti
जोल्ठिएर रहेको अवस्था; सघन मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सम्+सक्ति]
१.
जोल्ठिएर रहेको अवस्था; सघन मेल।
२.
लगाव; आसक्ति; तल्लीनता।