संसक्त

Romanized: sansakta, samsakt, sansakt, sangsakta

आबद्ध; संलग्न; सम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सम्+सक्त]

१.
आबद्ध; संलग्न; सम्बद्ध।
२.
बाँधिएको; टाँसिएको; जोडिएको; सटेको।

सम्बन्धित शब्दहरू