आसक्ति

Romanized: aasakti, aashakti, ashakti, asakti

कुनै कामविशेषमा एकरस भएर लाग्ने भाव; आसक्त बन्ने प्रकृति; प्रलोभन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामविशेषमा एकरस भएर लाग्ने भाव; आसक्त बन्ने प्रकृति; प्रलोभन।
२.
अनुराग; प्रेम।

सम्बन्धित शब्दहरू