आसक्त
Romanized: aasakta, aasakt, asakt, aashakta
कुनै कामका लागि मरिमेट्ने; कुनै विषयमा एकचित्त भएर लागेको; तल्लीन; लग्गु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कामका लागि मरिमेट्ने; कुनै विषयमा एकचित्त भएर लागेको; तल्लीन; लग्गु ।
२.
लोभलालचमा नराम्रोसँग फस्ने; लालची; अबुझ।