विषयान्तर
Romanized: vishayaantara, vishayaantar, vishayantara, wishayaantara
चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय; क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय; क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय।