विषयासक्त

Romanized: vishayaasakta, vishayaasakt, vishayasakta, wishayaasakta

सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको; विषयवासनामा आसक्ति भएको; विषयी; लम्पट; विलासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको; विषयवासनामा आसक्ति भएको; विषयी; लम्पट; विलासी।

सम्बन्धित शब्दहरू