अविषय

Romanized: avishaya, avishay, awishaya, awishay

भनाइ, तर्क, विचार आदिको विषय नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भनाइ, तर्क, विचार आदिको विषय नभएको।
२.
इन्द्रियद्वारा पक्रन नसकिने; अगोचर ।
३.
प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय।
४.
(नाम) नराम्रो विषय।

सम्बन्धित शब्दहरू