अविषम

Romanized: avishama, avisham, awishama, awisham

विषम वा बिजोर नभएको; संयुक्त; समान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विषम वा बिजोर नभएको; संयुक्त; समान।
२.
सुगम; सोझो; सुबोध।

सम्बन्धित शब्दहरू